23 Jul 2026, Thu
1 week ago
यस अस्पतालको लागि मालसामान आपूर्ति, निर्माण तथा अन्य सेवाहरू आपूर्ति गर्नका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ६(क) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संसोधन सहित) बमोजिम यस अस्पतालको मौजुदा सूचीमा दर्ता तथा अध्यावधिक हुन इच्छुक संस्थाले "सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २(क) बमोजिमको ढाँचामा" यस अस्पतालमा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशन गरिएको छ।